तपाईंको fridge सुचारु तरिकाले चलाईरहनका लागि ७ सुझावहरू

हाम्रो refrigerator लगातार हाम्रो खाना चिसो र खानको लागी सुरक्षित राख्ने काममा लागिरहेको हुन्छ। यसैले fridge लाई शीर्ष अवस्थामा राख्न आवश्यक छ। त्यसको लागी यि ७ सुझावहरूको विचार गर्नुहोस्, जसले तपाईंको बिजुली बिलको बचत पनि गर्छ र अप्रत्याशित मरम्मत खर्चबाट बच्न मद्दत गर्न सक्छ।

  1. तपाईंको उपकरणहरू छुटाछुटै राख्नुहोस्
  2. Fridge लाई धेरै खोल्ने र बन्द गर्ने काम नगर्नुहोस्
  3. गैस्कटको निरीक्षण गर्नुहोस् र सफा राख्नुहोस्
  4. Refrigerator मा बाँकी रहेको तातो खाना नराख्नुहोस्
  5. कंडेनसर कोइलहरू सफा गर्नुहोस्
  6. तापमान धेरै चिसो नराख्नुहोस्
  7. थप नमी कम गर्न खाना छोपेर राख्नुहोस्

मुल श्रोत: 7 Tips for Keeping Your Refrigerator Running Efficiently (Full Article)

01-4264344

+977-9851041880