अडियो उपकरण (audio equipment) को राम्रो हेरबिचारको लागी ५ सहयोगी बुँदाहरु
अडियो उपकरण (audio equipment) को राम्रो हेरबिचारको लागी ५ सहयोगी बुँदाहरु
कुनै पनि अरु उपकरण जस्तै audio speakers, cabinets, mixers, cameras र microphones लाई पनि हेरबिचार चाहिन्छ। नयाँ हुँदा audio सामान जुन स्तरमा काम गर्थे, त्यही स्तरमा सञ्चालन गरिरहन त्यसलाई राम्रो ध्यान दिनुपर्छ।
राम्रो अवस्थामा नराखिएको home theatre system समयसँग चाडो बिग्रिन्छ। यस्तो उपकरणको रखरखाव राख्न महत्वपूर्ण छ र यसको लागी हामीले ५ सुझावहरू सूचीबद्ध गरेका छौँ।
- तारलाई धेरै कसेर नबेर्नुहोस
- सामानलाई धुलो बाट बचाउनुहोस
- सामानलाई भित्र-बाहिर दुबै तर्फबाट समय लिएर सुरक्षित राख्नुहोस
- शंका भएमा audio equipment बारे पेशागत ज्ञान भएको मान्छेको सहयोग लिनुहोस
- उपकरण प्रयोग गर्नुहुँदा क्षमता भन्दा धेरै दबाव दिएर प्रयोग नगर्नुहोस