आफ्नो digital camera को ब्याट्री जिवन लम्ब्याउने केहि तरिकाहरु बारे जान्नुहोस।
आफ्नो digital camera को ब्याट्री जिवन लम्ब्याउने केहि तरिकाहरु बारे जान्नुहोस।
यदि तपाईंले आफ्नो digital camera को ब्याट्री पावरमा ध्यान दिनुभयो भने यो लामो समयसम्म टिक्न सक्दैन भन्ने बुझ्नुहुन्छ। तर यो कुनै आश्चर्यजनक कुरा होईन पूर्ण रिचार्ज गर्दा गर्दा रिचार्जयोग्य ब्याट्रीहरूले उनीहरूको रिचार्ज टिक्न सक्ने क्षमतालाई गुमाउदै जान्छ। Digital camera मा ब्याट्री पावर हराउदै जानु एक निराशाजनक समस्या हो।
तर यही समस्यालाई कम गर्नको लागी हामी केहि तरिकाहरू सुचित गर्दै छौ जसले तपाईंको cameraको ब्याट्रीलाई अलिक बढी टिकाउछ।
- Viewfinderले ब्याट्रि पावर बचत गर्दछ
- Flash को प्रयोग अलि कम गर्नुहोस्
- Playback mode को प्रयोग अलि कम गर्नुहोस्
- पावर-बचत सुविधाहरू सक्रिय गर्नुहोस्
- स्क्रीन को उज्ज्वलताको दर घटाउनुस्
- निर्माताको ब्याट्री लाइफ दावीसँग मेल खाने आशा नगर्नुहोस्
- नयाँ ब्याट्रीहरु राम्रो काम गर्छ
- Cameraलाई धेरै निभाउने-खोल्ने नगर्नुहोस्
- पुरानो ब्याट्रीहरू बदल्न विचार गर्नुहोस्