Telephoto zoom lens बुझ्नका लागि सुझावहरू

सामान्य camera र point and shoot camera चलाउने बाट DSLR अथवा irrorless interchangeable lens cameras (ILCs) चलाउदा telephoto zoom lens को पाटो धेरैलाई जटिल र अल्मलिदो लाग्छ।

Zoom lens एक प्रकार को lens हो जसले धेरै focal length मा तस्बिर लिन सक्छ। हुन त fixed camera अथवा point and shoot camera मा प्रयोग हुने zoom lens को प्रणाली र ILC मा प्रयोग हुने telephoto range को zoom को प्रणाली उस्तै हो। तर केहि अंक र संख्याहरु प्रस्तुत गरिने तरिकामा भने भिन्नाता हुने गर्छ। Telephoto zoom lens वास्तव्मा कसरी प्रयोग गर्ने त अब बुझ्नुहोस।


मुल श्रोत: Tips for Understanding Telephoto Zoom Lenses (Full Article)

01-4264344

+977-9851041880