किन कम्प्यूटर पुनः सुरु गर्नाले धेरै कम्प्यूटर समस्याहरु ठीक हुन्छ?

तपाई: मलाई मेरो कम्प्युटरले हल्का समस्या दिरहेको छ।
कम्प्युटर प्राविधिज्ञ: तपाईले कम्प्युटरलाई बन्द गरेर फेरी पुन: सुरु गर्नुभयो?
तपाई: …..

हामीलाई अहिले यो सुन्ने बानी परेको छ। प्रायः मानिसहरू आफ्नो कम्प्युटरमा समस्या देख्ने बित्तिकै कम्प्युटरलाई पुन: सुरु गर्दछन्। र कसैले भने यो सामान्य प्रविधि अपनाउन बिर्सेकोमा आफैमा हास्छन। अन्य मानिसहरू भने यति सजिलो उपाय आफुलाई थाहा नभएको जसरी भने भनेर अपमानित महसुस गर्छन।

तर यो उपाय वास्तवमा काम गर्दछ। हाम्रो अनुमान अनुसार आधा भन्दा बढी प्राबिधिक समस्या साधारण रिबुट मात्र गर्दा समाधान हुन सक्छ।
किन कम्प्युटर पुन: सुरु गर्दा काम गर्दछ त? अन्य उपकरणहरूमा पनि यो प्रविधी काम लाग्छ। यसबारे अझ धेरै जानकारी पाउनुहोस।


मुल श्रोत: Why Does Restarting Seem to Fix Most Computer Problems? (Full Article)

01-4264344

+977-9851041880