LCD TV र Plasma TV बीचको फरक के हो?

LCD प्रविधिको विकास १९४९ मा भएको थियो। यो प्रायः digital पात्रोहरु र घडीहरूमा अंकको प्रदर्शन गर्न प्रयोग गरिन्छ। Plasma प्रविधि भने १९९८ मा अस्तित्वमा आएको हो। यस प्रविधिको सहायताबाट नागानोमा हुँदै गरेको १९९८ सालको शीतकालीन ओलम्पिकको खेलकुद कार्यक्रम दर्शकहरुले CRT TV भन्दा पनि ठूलो पर्दामा हेर्ने मौका पाए। LCD मूल रूपमा संख्या र अंकको को स्थिर प्रदर्शन को लागी बनाइएको हो भने, plasma screen को उद्देश्य action footage देखाउनको लागी हो। तपाईं दुबै LCD र plasma screen मा राम्रो गुणस्तरको टिभी खरिद गर्न सक्नुहुन्छ। तथापि, यि दुइ प्रविधि बीच केही फरक छन्।

यि के के फरक रहेछन भनेर थाहा पाउनुहोस्।


मुल श्रोत: What’s the difference between a LCD TV and a plasma TV? (Full Article)

01-4264344

+977-9851041880