सामान्यतया ध्वनिसँग सम्बन्धित दुरुपयोग हुने ४ सल्लाहहरु

सिक्दै जान्नु भनेको निरन्तर प्रक्रिया हो। अडियो ईन्जिनियरिङ जस्तो प्रतिस्पर्धी क्षेत्रमा निरन्तर सिक्न र पेशागत रुपमा बढ्न सकिएन भने गाह्रो पर्न जान्छ। दुर्भाग्यवश, हामी यस पेशामा केहि कुराहरु यत्तिकै भन्दिन्छौ जुन भरपर्दो हुन्न। यसले हाम्रो आफ्नै प्रगतिमा बाधा पार्छ।

यी कुराहरु हामी प्राय: कुनै विचार बिना दोहोर्याइ रहन्छौ। असल मनसायले नै भनेपनि यो कुराले हामीलाई पछी हानी पुर्याउन सक्छ। यि सल्लाहहरु के हुन त जुन हामीले हच्चुवामा भन्न बन्द गर्नुपर्छ।

  1. केवल आफ्नो कान प्रयोग गर्नुहोस्
  2. फोहोर कुरालाई चम्काउन सकिन्न
  3. कानको कारणले गर्दा हुन्छ, उपकारणले गर्दा होईन
  4. यहाँ कुनै नियमहरू छैनन्

मुल श्रोत: 4 Commonly Misused Pieces of Audio Advice (Full Article)

01-4264344

+977-9851041880