Camcorder lens बारे तपाईलाई जानकारी हुन पर्ने कुराहरु

तपाईं शायद camcorder lens मा धेरै ध्यान दिनुहुन्न। तपाईँ zooming बारे जान्नुहुन्छ तर शायद यो भन्दा बढी जान्ने प्रायस गर्नुभएन। तर तपाईंलाई बढी जान्न आवश्यक छ। तपाईंको camcorder ले कसरी काम गर्छ भनेर बुझ्नको लागी lens अभिन्न छ। मूलतः हामी सँग २ आधारभूत camcorder lensहरू हुन्छन्:

  1. पहिलै camcorder सँगै निर्मित lens
  2. सहायक उपकरणहरू जुन तपाईले पछि खरीद गरेर केहि प्रभावहरूको लागि तपाइँको camcorder मा संलग्न गर्न सक्नुहुन्छ

आज, हामी पहिलै camcorder सँगै निर्मित lens हरूमा मात्र ध्यान दिन्छौ।


मुल श्रोत: Guide to Camcorder Lenses (Full Article)

01-4264344

+977-9851041880