Stereo speaker हरू खरिद गर्नु अघि विचार गर्नुपर्ने महत्त्वपूर्ण कारकहरू

Speaker ले तपाईंको ध्वनि प्रणालीको समग्र ध्वनि गुणस्तर निर्धारण गर्दछ। त्यसैले speaker खरिद गर्नु अघि धेरै फरक speaker का model हरू सुन्न योग्य हुन्छ। तर speaker को राम्रो सेटले मात्र उपयुक्त परिणामको ग्यारेन्टी दिदैन। अन्य महत्वपूर्ण कारकहरू पनि यसमा सम्लग्न हुन्छन्, जस्तै speaker को प्रकार, सुन्ने ठाउँ, ध्वनि प्रणालीलाई power दिने stereo का भाग, र व्यक्तिगत प्राथमिकता।

  1. ध्वनिको गुणस्तर व्यक्तिगत निर्णय हो
  2. Speaker का प्रकारहरु
  3. कोठा र ध्वनिक
  4. सही उपकारणका भागसँग मेल खाने
  5. प्रणाली अनुकूलन

मुल श्रोत: Important Factors to Consider Before Buying Stereo Speakers (Full Article)

01-4264344

+977-9851041880