तपाईंको microphone कसरी सफा र राम्रो अवस्थामा राख्ने?

अडियो उपकरण राम्रो अवस्थामा राख्नु र सफा राख्नु एउटा महत्वपूर्ण पक्ष हो। बाहिरी धुलो, मुखको सास्, चुरोटको धुंवा आदि इत्यदिले microphone लाई फोहोर बनाउछ। Microphone लाई राम्रो अवस्थामा राख्नको लागी microphone को amp filter बाट धुलो सफा गर्नुपर्छ। साथै, यसको तारहरु पनि मिलाएर राख्न पर्छ ।

Microphone सफा गर्न एकदम सजिलो छ र यसलाई कसरी सफा राख्ने जान्नुहोस्।


मुल श्रोत: How to Clean and Maintain Your Microphones (Full Article)

01-4264344

+977-9851041880