Projector लाई तपाइँको android फोन सँग कसरी जोड्न सक्नुह्न्छ?
Projector लाई तपाइँको android फोन सँग कसरी जोड्न सक्नुह्न्छ?
यदि तपाईंको android को screen को आकारले तपाईंको कामलाई धानिरहेको छैन भने अरु केहि विकल्पहरू पनि छन। यसको लागि तपाइँले आफ्नो android उपकरणलाई projector मा सजिलै जडान गर्न सक्नुहुन्छ। Projector लाई android सँग ताररहित रूपमा र तारको साथमा जडान गर्ने तरिकाहरू छन्। यि तरिकाहरु के के हुन् थाहा पाउनुहोस्।
- तारबिना projector लाई android उपकरण सँग जडान गर्नुहोस्
- Chromecast को प्रयोग गर्नुहोस्
- उत्पादक अथवा निर्माताले जडान गरेको अनुसार stream गर्नुहोस्
- Projector लाई android उपकारणसँग तारको माध्यम बाट जोड्नुहोस्
- HDMI port को प्रयोग गनुहोस्
- MHL port को प्रयोग गनुहोस्