सेकेन्ड ह्याण्ड स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरू

नयाँ र धेरै फिचरयुक्त स्मार्टफोन खरिद गर्नुको सट्टा पुरानो र प्रयोग भइसकेको सेकेन्ड ह्याण्ड स्मार्टफोन किन्नु पछाडीको मुख्य कारण हो सस्तो मूल्य। सेकेन्ड ह्याण्ड र प्रयोग भइसकेका स्मार्टफोनहरू खरिद गर्दा तुलनात्मक रुपमा सस्ता हुन्छन । सेकेन्ड ह्याण्ड स्मार्टफोनहरू फेसबुकको मार्केटप्लेस र हाम्रोबजारमा प्रशस्तै पाइने गर्छन।

  • १. हालको बजार मूल्य जान्नुहोस्
  • २. स्मार्टफोनको अवस्था कस्तो छ बुझ्नुहोस्
  • ३. सक्कल बिल वा बट्टा भएको स्मार्टफोन मात्र खरिद गर्नुहोस्
  • ४. नक्कली र हाइ कपी स्मार्टफोनमा फस्नुहोला, ख्याल गर्नुहोस्
  • ५. धेरै पुरानो मोडलहरूबाट टाढा रहनुहोस्

मुल श्रोत: सेकेन्ड ह्याण्ड स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरू (पूर्ण लेख)

01-4264344

+977-9851041880