जान्नुहोस कि आफ्नो स्क्रिनको dead pixels अथवा stuck pixels कसरी सच्याउन सक्नुहुन्छ?

 

जब screen displayमा एक pixelले प्रकाशलाई रोक्छ, यसले गर्दा screenमा एउटा कालो बिन्दु देखा पर्छ। यसको मतलब तपाईंको screenमा dead pixel छ। Dead pixelअथवा stuck pixel ठीक गर्न कठिन छ, र प्राय: screen लाई नै बदल्न पर्ने आवश्यकता हुन सक्छ।

Dead pixelको सबैभन्दा सामान्य कारण भनेको निर्माणमा दोष हो। असामान्य रूपमा सानो त्रुटिहरू जम्मा भएर deal pixelको मुट्ठीमा परिणत हुन सक्छ। Screen प्रयोग गर्दै जादा पछी पनि dead pixel को समस्या पर्न सक्छ।

यस लेखबाट तपाईंको monitor, smartphone वा tabletमा dead pixel अथवा stuck pixel कसरी मिलाउन सकिन्छ भनेर थाहा पाउनुहोस।


मुल श्रोत: How to Fix A Dead Pixel (Full Article)

01-4264344

+977-9851041880