ल्यापटप तात्ने समस्याको समाधान

ल्यापटप प्रयोग गर्दा गर्दै अफ हुने कारणले गर्दा धेरै प्रयोगकर्ताले आफूले गरिरहेको काम गुमाउनु पर्ने अवस्था सृजना हुन्छ । कम्प्युटर र ल्यापटप चलाउँदा चलाउँदै अफ हुनुको पछाडी थुप्रै कारणहरू छन् भने सो कारणसँग सम्बन्धित त्यस्तै समाधानहरू पनि छन् । यस लेखमा यसको मुख्य कारण र यसको समाधानको बारेमा चर्चा गरिएको छ ।

धेरैजसो ल्यापटप प्रयोगको क्रममा बन्द हुनुको मुख्य कारण ल्यापटपमा पैदा भएको तापले गर्दा हो । ल्यापटपका फ्यानहरूले राम्रोसँग हावालाई फैलाउन नसकेको खण्डमा ल्यापटपको ताप बढ्दै जान्छ र उक्त तापले गर्दा ल्यापटप स्वत बन्द हुन्छ । यदि तपाईंको ल्यापटप तापको कारणले प्रयोगको बेला मा बन्द हुन्छ भने के गर्न सक्नुहुन्छ?


मुल श्रोत: ल्यापटप तात्ने समस्याको समाधान (Full Article)

01-4264344

+977-9851041880