आफ्नो TV को तारहरु कसरी लुकाउने, screen कसरी सफा गर्ने र TV उपकरणलाई कसरी व्यवस्थित राख्ने? यि तरिकाहरु सिक्नुहोस्।

के तपाईंसँग टिभी छ र त्यसको साथै ध्वनि उपकरण छ? यदि तपाईंसँग छ भने, तपाईंले cable बिग्रदै जाने, TV screen मा दाग र फोहोर लाग्ने, धुलो बटुलिने र यस्तै अन्य कुरा याद गर्नु भएको होला। यसको हेरचाह गर्न सजिलो छ, र धेरै पैसा खर्च गर्न पनि आवश्यक छैन।

आफ्नो TV र home theater system लाई राम्रो अवस्थामा राख्न्को लागी हामी यहाँ तपाइंसँग ५ बुदां बांड्दै छौ।

  1. आफ्नो उपकारणलाई सधै सफा राख्नुहोस्
  2. तपाईँका cable हरू व्यवस्थित रुपमा लुकाउनुहोस्
  3. एउटा surge protector किन्नु तपाइंलाई उत्तम हुनेछ
  4. आफ्नो TV लाई भित्तामा अड्डाउनुहोस्
  5. एउटा नयाँ TV stand खरिद गर्नुहोस्

मुल श्रोत: How to hide cables, clean your screen and organize your TV system (Full Article)

01-4264344

+977-9851041880