के आफ्नो bass guitar को लागी amplifiers र speakers खरिद गर्दै हुनुहुन्छ?

Amplifier (अथवा छोटोमा भन्न पर्दा Amp) यस्तो सामान हो जसले तपाईंको bass guitar को electronic signalलाई बढाउँछ र speakerमा पठाउँछ। Speakerले यो संकेत लिन्छ र यसलाई ध्वनिमा बदल्छ। Speaker भन्ने कुरा amplifier जत्तिकै महत्त्वपूर्ण छ। वास्तवमा, यदि तपाईंसँग amp मा जोडिएको speaker छैन भने, तपाइको आवाज कसैले सुन्न सक्दैनन्।

गितार बजाउनेहरु १५ watt को अभ्यास गर्ने amp चलाएर बजाउन सक्छन। तर bassistहरुलाई यो तरिका काम लाग्दैन किनभने कम notes लाई उच्छ notes भन्दा बढी शक्ति चाहिन्छ। त्यसैले bass guitar बजाउनेहरुले amp किन्दा अलिक बढी खर्च लाग्ने अधिक्तम गुणस्तरको amp खरिद गर्न पर्ने हुन्छ।


मुल श्रोत: Tips for Buying Amplifiers and Speakers for Your Bass Guitar (Full Article)

01-4264344

+977-9851041880