Speaker, amplifier वा PA सँग microphone प्रयोग गर्दा ध्वनिको प्रतिक्रिया कम गर्नका लागि सुझावहरू

तपाईंसँग कुनै speaker वा PA प्रणाली द्वारा प्रतिबिम्बित microphone छ भने त्यसमा ध्वनिको प्रतिक्रिया आउन सम्भव छ। हामीले यस्तो ध्वनिको प्रतिक्रियाको संभावना घटाउन केही सामान्य चरणहरू सूचीबद्ध गरेका छौ, जुन कुनै पनि ठुलो वा सानो प्रणालीमा लागु गर्न सकिन्छ। साथै ध्वनिको प्रतिक्रिया के कारणले आउछ जान्नुभयो भने यसलाई कसरी रोक्न सकिन्छ सजिलै बुझिन्छ।


मुल श्रोत: Tips for reducing feedback when using a microphone with a speaker, amplifier or PA (Full Article)

01-4264344

+977-9851041880