तपाईंको subwoofer ठीक तरिकाले काम नगरिरहेको बेला के गर्न सक्नुहुन्छ?
तपाईंको subwoofer ठीक तरिकाले काम नगरिरहेको बेला के गर्न सक्नुहुन्छ?
कहिलेकाहीँ subwooferले अपेक्षित रूपमा काम नगर्न सक्छ। एक्दमै नयाँ subwoofer होस् वा तपाइँको प्रणालीसँग केही समयदेखी काम गर्दै आएको होस्, subwoofer मा केहि समस्याहरु देख्न सकिन्छ। यस्ता समस्याहरूको कारण प्राय: सजिलो हुन्छन जुन सजिलै संग अनदेखी हुन सक्छन्।
त्यसैले तपाईंले सायदै खराब subwoofer हटाउने अथवा फेर्ने निर्णय गर्नु अघि यी द्रुत चरणहरूमा ध्यान दिनुहोस्।
सुरू गर्नु अघि, subwoofer सहित सबै यन्त्रहरू बन्द गर्नु आवश्यक छ। उपकारण बन्द नभएको अवस्थामा कुनै पनि तारहरु जोड्ने वा निकाल्ने गर्नाले दुर्घटना भएर क्षति पुग्न सक्छ।
- तारको जडानहरू र स्पिकर तारहरू जाँच गर्नुहोस्
- आउटलेट, पावर केबल र फ्यूजको जाँच गर्नुहोस्
- प्रणाली र मेनु सेटिंग्स जाँच गर्नुहोस्
- जडान ठीक छ की छैन हेर्नुहोस्, subwoofer खोल्नुहोस्, ध्वनि मिलाउनुहोस्