TVअंशांकन गर्नु भनेको के हो? र के यसमा पैसा खर्च गर्न उपयुक्त छ?

TV अंशांकन (TV Calibration) प्रायः प्रदर्शन सुधार गर्न, सटीकता बढाउन र TV ले कम शक्ति भोग गराउन गरिन्छ भन्ने दावी छ।

तर के यसले साच्चै काम गर्छ? र गर्छ भने कति खर्च लाग्छ? र के यो खर्च गर्नु उपयुक्त हुन्छ?

यो भन्दा पहिले अंशांकन बारे थोरै जानौ।

  1. अंशांकन आधारभूत प्रयोगकर्ता नियंत्रण भन्दा माथिको टिभी सेटिङ समायोजन गर्नेलाई भनिन्छ
  2. यसलाई TV को छवि निर्धारण गर्न विशेष उपकरण र software चाहिन्छ
  3. यो सेवा सामान्यतया एक पेशेवरद्वारा प्रदान गरिन्छ
  4. अंशांकनले तपाईंको TV कस्तो देखिन्छ भनेर सुधार गर्छ, तर वास्तवमा कतिसम्म सुधार गर्छ भन्ने कुरा यसको प्रारम्भिक setting मा बढि निर्भर गर्दछ
  5. यो सामान्यतया उच्च गुणस्तरका TV को लागि प्रयोग गरिन्छ र एकदम राम्रो प्रदर्शन चाहिने दर्शकहरूलाई काम लाग्छ

मुल श्रोत: What is TV calibration? And is it worth the money? (Full Article)

01-4264344

+977-9851041880