भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ।

लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

हामिले जानी नजानी जे पनि भेट्छौ ताजा हुन्छ भन्ने भ्रममा फ्रीजमा राख्ने गर्छौ जुन हानिकारक पनि हुन सक्छ। त्यस्ता वस्तुहरुलाई फ्रिजमा नराख्दानै उपयुक्त हुन्छ।


मुल श्रोत: भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस (Full Article)

01-4264344

+977-9851041880